Logo

महालेखा परिक्षकको ५९ औं प्रतिवेदन : बेरुजु बढेर ४ खर्ब ८३ अर्ब नाघ्यो, कारबाही गरी टुंगो लगाउनुपर्ने ८ खर्ब २९ अर्ब

काठमाडौं । सरकारी बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५९ औं प्रतिवेदनमा यो बर्ष मात्रै सरकारको बेरुजुमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ थपिएको बताईएको छ । प्रतिवेदन अनुसार गत बर्षसम्म सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ…