Logo

ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स’बाट सम्मानित, प्रविधिको प्रयोग र कार्य सम्पादनमा उत्कृष्ट

काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड लिएका हुन् । सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड…