काठमाडौं । मोबाइलको अवैध आयात रोक्न प्रयोग हुने एमडीएमएस प्रणाली प्राधिकरणले अझै संचालनमा ल्याउन सकेको छैन । चालु आर्थिक बर्षको बजेटमै साउन १ गतेदेखि संचालनमा ल्याउने घोषण गरिएको उक्त प्रणाली नेपाल दूरसंचार प्राधिकरणले हालसम्म कार्यान्वयन गर्न सकेको छैन । २०७६ सालमै चर्चा गरिएको मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) मा हालै महालेखा परिक्षकको ५९ औ प्रतिवेदनले पनि…