Logo

व्यवसायीलाई सिजनमै आयात प्रतिबन्धको सकस : बजारमा मोटरसाइकल, गाडी र मोबाइलको अभाव हुने

काठमाडौं । साउन लागेसँगै नेपाली समाजमा ठूला पर्वहरु पनि सुरु हुन्छन् । तीज, दशै, तिहार, छठलगायत पर्वको रौनक सुरु भएपछि उपभोक्ताले नयाँ सरसामान जोड्छन् भने व्यापारीलाई व्यापारका लागि सबैभन्दा उपयुक्त अवसर पनि बन्छ । यसैले व्यावासायीहरु साउनदेखि तिहारसम्मको सिजन छोप्न व्यस्त रहन्छन् । तर, यसपालीको सिजनमा भने सामानको अभाव हुने भएको भन्दै व्यवसायी चिन्तित छन्…