काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ४.८९ अंकले उकालो लागेको छ । पछिल्लो समय उकालो यात्रा तय गरेको नेप्से परिसुचक बुधबार २०५० को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से सामान्य अंकले बढ्दा बजारमा ७ समुहको परिसुचक उकालो लागेका छन् भने अन्य ५ समुहको परिसुचकमा गिरावट आएको छ । आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा…