काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २७ दशमलव २६ अंकको गिरावट आएको छ । चालु आर्थिक बर्षको सुरुवातदेखि नै उकालो लागेको नेप्से परिसुचक बिहीबार र शुक्रबार घटेर २ हजार १७ को विन्दुमा आईपुगेको हो । आज बजारमा सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा…