काठमाडौं । मुद्धती निक्षेप अर्थात फिक्स्ड डिपोजिट (एफडी) सबैभन्दा सुरक्षित लगानी विकल्प मानिन्छ । यसमा, वित्तीय बजारको अवस्थालाई ध्यान नदिई निश्चित प्रतिफलको ग्यारेन्टी गरिन्छ । बजारमा जारी अनिश्चिततालाई ध्यानमा हेर्दा एफडी एक आकर्षक बचत विकल्प बन्दै गएको छ । एफडीमा निश्चित प्रतिफलको आकर्षण रहेको छ । पछिल्लो समय नेपालमा प्राय बैंक तथा वित्तिय संस्थाले तरलता…