Logo

आइक्यानको शपथग्रहण तथा बीपीए अवार्ड वितरण कार्यक्रम सम्पन्न, अध्यक्ष सिंहले सम्हाले जिम्मेवारी

काठमाडौं । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा भाष्कर सिंह र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । सिंह निर्विरोध निर्वाचित भएका हुन् भने काफ्ले प्रतिद्वन्दी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष सिंह यस अघि संस्थाको उपाध्यक्ष थिए । यसैबीच अध्यक्ष सिंह र उपाध्यक्ष…