Logo

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नोभा अस्पताल २० प्रतिशतसम्म छुट

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पतालका तर्फबाट प्रशासन अधिकारीसुमन भट्ट पनेरुले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नोभा अस्पतालमा सिद्धार्थ बैंकको डेबिट,…