Logo

लक्ष्मी बैंकले शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन गर्ने, सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाइ

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १९ साउनदेखि शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको शुभलक्ष्मी कोष लक्ष्मी म्युचुअल फन्डअन्तर्गत रहेको खुलामुखी योजना हो । क्यापिटलले प्रति इकाइ मूल्य १० रुपैयाँको दरका पाँच करोड इकाइमध्ये ७५ लाख वा…