Logo

मोटरसाइकल-स्कुटर किन्न चाहनेलाई दशैंमा फाईदै-फाईदा, गाडीदेखि विदेश भ्रमणसम्मको उपहार

काठमाडौं । नेपालीहरुको महान चाडमध्ये एक हो बडादशैं । यो चाड मात्रै नभई खुसीयाली बाँड्ने, नयाँ सम्पत्ति जोड्ने र घुमघाम गर्ने समय पनि हो । यहि बेलामा धेरैजसो नेपालीले नयाँ घरजग्गा जोड्ने, सुन खरिद गर्ने, सवारीसाधन भित्र्याउनेलगायतका काम पनि गर्छन् । खासगरी युवापुस्ताहरु दशैंमा नै मोटरसाइकल तथा स्कूटर खरिद गर्नेगरी तयारी अवस्थामा बसिरहेका हुन्छन् ।…