Logo

नेप्सेमा एकैदिन ११३ अकंको वृद्धि, कारोबार पौने १६ अर्ब बढी

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिमा २ पटकसम्म सर्किट ब्रेक लागेर बन्द भएको नेप्से १२ बजेपछि सम्हालिँदै अन्तिममा १ सय १३.४२ अंकले बढ्दै २६ सय ८१.५६ को विन्दुमा पुगेर रोकिएको हो । नेपाल राष्ट्र बैंकले गएको शुक्रबार चालु आर्थिक बर्षका लागि…