Logo

वैदेशिक रोजगार बचतपत्रमा न्युन आकर्षण, १३ बर्षमा साढे १५ अर्ब निष्काशन हुँदा ७६ करोडको मात्रै विक्री

काठमाडौं । विदेशमा श्रम गरिरहेका नेपाली नागरिकहरुका लागि जारी हुने वैदेशिक रोजगार बचतपत्रमा न्युन आकर्षण रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार नेपालमा हालसम्म निष्काशन भएका वैदेशिक रोजगार बचतपत्रको तुलनामा यसको विक्री झण्डै ५ प्रतिशत मात्रै छ । सरकारले आन्तरिक ऋण परिचालनमा सहयोग पुर्याउन र विदेशबाट आउने रेमिट्यान्स वैधानिक…