Logo

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसित प्रिन्सेसमा १५% सम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंक र काठमाडौँस्थित दूसित् प्रिन्सेस् बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसित् प्रिन्सेसमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा…