Logo

पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली, कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो भने कोशी प्रदेश लगायत…