Logo

बैंक अफ जापानले बढायो ब्याजदर, येनको मूल्य बढ्यो

काठमाडौं । बैङ्क अफ जापानले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएपछि बुधबार डलरको तुलनामा येनको भाउ बढेको छ भने एसियाको सेयर बजारमा अमेरिकी ऋण लागत घट्ने आशा बढेको छ । एक दशकभन्दा बढी समयदेखि अस्थिर अर्थतन्त्रलाई चलायमान बनाउन र मुद्रास्फितिलाई स्थिर बनाउन अति–शिथिल मौद्रिक नीति अपनाएको बैङ्क अफ जापानले बैंकहरूको लक्ष्यभन्दा माथिको दरमा मूल्य वृद्धि…