Logo

नेपालमा ७० बढी विदेशी टेलिभिजन च्यानल बन्द, यस्तो छ कारण

काठमाडौं । नेपालमा ७० बढी विदेशी च्यानल बन्द भएका छन् । नेपालका टेलिभिजन सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाईडरहरुलाई बुझाउनुपर्ने पैसा नबुझाएपछि भारतीय च्यानलहरु नेपालमा संचालन हुन नसकेका हुन् । सरकारले केवल टेलिभिजन सेवाप्रदायकलाई विदेशी अपस्ट्रिम प्रोभाईडरहरुलाई भुक्तानी गर्नुपर्ने डलर सटहीको सिफारिस नगरिदिएपछि उनिहरुले भारतीय कम्पनीलाई पैसा बुझाउन सकेका छैनन् । भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी,…