Logo

सिटिजन्स बैंकले कमायो १ अर्ब ३४ करोड, प्रतिशेयर नेटवर्थ १५१.८१ रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०.८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्स पहिलो वाणिज्य बैंक पनि हो। समीक्षा वर्षमा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो…