Logo

लायन्स कर्पाेरेटले दियो ११ विधामा अवार्ड : मल्ल, घिमिरेदेखि सुर्य नेपालसम्मले पाए

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं कर्पाेरेटले विभिन्न ११ विधामा कर्पाेरेट सोसल अवार्ड प्रदान गरेको छ । आईतबार काठमाडौंको ललितपुरमा अवार्ड वितरण कार्यक्रमको आयोजना गर्दै लायन्सले ११ विधामा १९ जना व्यक्ति र दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । लायन्सका अनुसार कार्यक्रमबाट सयलपा तेन्जिङ रिम्पोछे, एरिका गुरुङ, राजेन्द्र मल्ल, राजेश हमाल, चन्द्र घिमिरे, विनोद…