Logo

सीजी मोटर्सले एकैपटक हस्तान्तरण गर्याे २५ विद्युतीय भ्यान, यातायात व्यवसायी उत्साहित

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले यातायात व्यवसायीलाई एकैपटक २५ विद्युतीय गाडी हस्तान्तरण गरेको छ । नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान, काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्राली लाई कम्पनीले एकैपटकमा १४ सिटर २५ इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो। यातायात व्यवसायीहरुको उपस्थितिमा…