Logo

एनएमबी बैंकको नाफा दुई अर्ब ३३ करोड, रिजर्भ कोषमा १० अर्ब ४६ करोड रुपैयाँ

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८०–८१ झण्डै २ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको सो वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण अनुसार सो नाफा देखिएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको उक्त नाफा हाल रहेको १८ अर्ब ३६…