Logo

पेरिस ओलम्पिकमा ७० देशले जिते पदक, चीनलाई अमेरिकाले उछिन्यो

काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७० देशले पदक जितेका छन् । जसमा अमेरिका १९ स्वर्ण, २६ रजत र २६ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने चीन १९ स्वर्ण, १५ रजत र ११ काश्य पदक जितेर…