Logo

गार्डियान माइक्रो लाइफको आइपीओ आउँदै, शेयर प्रत्याभूति नेपाल एसबिआई मर्चेण्ट बैंकले गर्ने

काठमाडौं । गार्डियान माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य एक सयका दरले कुल २२ करोड ५० लाख रुपैयाँको शेयर प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट नियुक्त गरेको हो…