Logo

कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख, कुन विभाग कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको पार्टी विभाग प्रमुखमा विभिन्न ३७ जना मनोनित भएका छन् । कांग्रेशको विधान अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गरेका हुन् । विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार पार्टी सभापतिलाई छ । महाधिवेशन भएको ६ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कुन विभागको जिम्मा कसलाई ?