Logo

डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा, नेपाली अर्थतन्त्रलाई पर्छ यस्तो असर

काठमाडौं । मंगलबार नेपाली मुद्राको तुलनामा डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज नेपालमा डलरको खरिद मूल्य १३३.८६ रुपैयाँ र विक्री मूल्य १३४.४६ रुपैयाँ पुगेको हो । डलरकाे याे विक्री मूल्य हालसम्मकै उच्च हो । खासगरी नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमुल्यन हुँदा त्यसको…