Logo

दशैंमा गाडी किन्ने योजना छ ? यस्ता छन् विभिन्न ब्राण्डका गाडीमा ‘फेस्टिभ अफर’

काठमाडौं । दशैं सुरु हुने अब एक दिनमात्रै बाँकी छ । बिहीबारदेखि दशैंको घटस्थापना सुरु हुँदैछ । दशैंपछि आउने अर्काे ठुलो चाड तिहार र छठ पनि उत्तिकै महत्वपूर्ण छन् । यी चाडहरुमा धेरैजसो नेपालीहरुले घरमा नयाँ सम्पत्ति र भौतिक चीजहरु जोड्ने गर्दछन् । जसमा गाडी पनि एक हो । अहिलेको समयमा अत्यावश्यकजस्तै भएको निजी सवारीसाधन…