Logo

कियाको ‘कारेन्स’ नेपाली बजारमा : पारिवारिक कारको लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाइल

काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपिभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो । कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ । ‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि…