काठमाडौं । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ । कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको…