Logo

त्रिवेणी मोटोकर्पले नेपाल भित्र्यायो कामा ब्रान्डका ईभी, बिक्री वितरण शुरु

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रा.लि.ले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि बिक्री वितरण सुरु गरेको छ । कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले…