Logo

कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहल, काठमाडौँ र भरतपुरमा पीईटी सङ्कलन बिनहरू राखिँदै

काठमाडौँ । विश्व रिसाइक्लिङ दिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौँ उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिनहरू राखिएका छन् । रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरूलाई पुन प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारण माझ पुर्‍याउने उद्देश्यका साथ यस परियोजनाको सुरुवात गरिएको हो । अगस्ट २०२० मा स्थानीय…