Logo

नेष्डो समृद्ध लघुवित्तले गर्यो ७३.६८ प्रतिशत लाभांश प्रस्ताव, ५० प्रतिशत बोनस शेयर

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू २५ करोड २५ लाखको आधारमा ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै…