काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ दिनभर उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा १७.७० अंकले बढ्दै १९ सय ६ को विन्दुमा पुगेको हो । आज दिनभर २ सय ६१ कम्पनीका ४३ लाख ८ हजार बढी कित्ता किनबेच हुँदा कारोबार रकम १ अर्ब ३८ करोड २७…