काठमाडौं । बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अन्र्तगतको मदन भण्डारी सडक खण्डको शान्तिनगर क्षेत्र अत्यन्त जोखिमपूर्ण स्थानको रुपमा रहेको विषयमा सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखकको ध्यानाकर्षण गराएका छन् । लामिछानेले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री मारमा परेको अवगत…