Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, पाउँलान त खाली मन्त्रालयले आज नयाँ मन्त्री ?

काठमाडौं । लामो समयदेखि सरकार विस्तार गर्न असफल भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पनि सत्तारुढ गठबन्धनको बैठक राखेर मन्त्रालय भागबण्डा टुंग्याउन प्रयास गरिरहेका छन् । सोका लागि अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ । १६ वटा मन्त्रालयको जिम्मेवारी बोकेर हिहिरहेका प्रचण्डले छिटो मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ…