काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शेयर निष्काशनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ । प्रति शेयर अंकित मूल्य रु १०० दरले पच्चीस लाख असी हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो । मर्चेण्टको कार्यालय हात्तिसारमा बुधबार आयोजित एक समारोहबिच प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर…