Logo

सरकार र राष्ट्र बैंकले नीति परिमार्जन गरे संकट सहज हुँदै जानेछ : बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । ‘यो समयमा हामी अत्यन्त संकटमा छौ । आर्थिक संकट केही हाम्रा…