Logo

शुक्रबार नै किन डुबे विश्वका अधिकांश बैंक ? शुक्रबारसँग किन डराउँछन् बैंकर ?

काठमाडौं । विश्वका प्राय देशमा शनिबार र आइतवार अधिकांश कार्यालयहरूमा बिदा हुन्छ । त्यसैले शुक्रबारदेखि नै कार्यालयमा काम गर्ने कर्मचारी सप्ताहन्तमा रमाइलोको मुडमा हुन्छन् । धेरै कार्यालयहरूमा सप्ताहन्तका पार्टीहरू शुक्रबार पनि आयोजना गरिन्छ । तर, बैंकरहरू भने यसबाट डराउँछन् । यसको कारण अधिकांश बैंकहरु शुक्रबार नै डुबेका छन् । यसले बैंकरहरूका लागि मात्र होइन, बैंकिङ…