Logo

लघुवित्तका समस्या सम्बन्धी अध्ययन गर्दै राष्ट्र बैंक, सरोकारवालालाई सुझाव दिन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका सरोकारवालाहरुलाई यसका समस्या, र समाधानबारे सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्नु पर्ने कदमहरुका बारे सुझाव पठाउन आग्रह गरेको हो । राष्ट्र बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको…