Logo

मार्चमा पाकिस्तानको महंगी ५० बर्ष यताकै उच्च, गत बर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि

काठमाडौं । सन् १९६५ को जुलाईपछि मार्च महिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ । उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी २ महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ । गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पु¥याएको र मुस्लिमधर्मावलम्बीको पवित्र महिना…