काठमाडौ । सिटिजन्स बैंक लिमिटेडका ग्राहकले दृष्टि आई केयर सेन्टरमा छुट पाउने भएका छन् । बैंक र कलंकी स्थित दृष्टि आई केयर सेन्टर बीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले दृष्टि आइ केयरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका…