Logo

८ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको चौथो दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८.३९ अंकले बढेर बन्द भएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयरबजारमा बुधबार केहि वृद्धि हुँदा नेप्से १८ सय ७५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका २६ लाख २ हजार ९ सय ५६ कित्ता सेयर किनबेच हुँदा…