काठमाडौं । सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितालाई विजेतालाई पुरस्कार वितरण गरेको छ । “बैङ्कमा बचत गर्नुका फाइदाहरू” शीर्षकमा भिडियो बनाई अधिकतम मन पराइएका तीन प्रतियोगीहरुलाई क्रमशः रु। ३०,०००, रु। २०,००० र रु। १०,००० नगद पुरस्कार प्रदान गरिएको हो । विजेताहरूलाई आज सिद्धार्थ बैङ्कको…