काठमाडौं । म्याग्दीकाे बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राति सुत्ने बाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय । सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्छन् । उनमा युवाको जस्तै जोश र जाँगर कायमै छ । करिब ३५ वर्ष अघि मलेशिया गएका घिमिरेले…