Logo

एफएनसिसीआइको साधारणसभामा प्रधानमन्त्रीको सम्बोधन-अर्थतन्त्रको अवस्था शंकाबाट सुधारतर्फ उन्मुख छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको अवस्था अहिले शंकाबाट सुधारतर्फ उन्मुख रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइे )को ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको बहुआयामिक गरिबी १७।४ प्रतिशतमा झरेको बताए । सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएको भन्दै बुहआयामिक…