Logo

बैशाखदेखि बैंक ब्याजदर ९.९ प्रतिशतमा झार्न सिविफिनको माग, सरोकारवालाहरुको सकारात्मक प्रतिवद्धता

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले बैशाखदेखि बैंक ब्याजदर घटाउन सरोकारवालाहरुसँग आग्रह गरेको छ । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सिविफिनका वरिष्ठ अध्यक्ष भोजबहादुर थापाले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसमक्ष उक्त माग राखेका बताएका हुन् । कार्यक्रममा बोल्दै उनले बैशाखदेखि नै हाल रहेको बैंक ब्याजदर ११ प्रतिशतलाई घटाएर ९.९ प्रतिशतमा झर्ने बताए…