काठमाडौं । सरकारको कुल बेरुजु पौने ६ खर्ब माथि पुगेको छ । महालेखापरिक्षकको कार्यालयले बिहीबार ६० औं प्रतिवेदनको सारांश सार्वजनिक गर्दै बेरुजु रकम यो बर्ष बढेर ५ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो । गत बर्षसम्म यस्तो बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ थियो । यो बर्ष गत बर्षको…