काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । यस बैंकको बैशाख ७ गते वार्षिकोत्सव हुँदैछ । यसलाई लक्षित गर्र्दै बैंकले यहि वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म एक साताको लागि…