काठमाडौं । १८ करोड रुपैयाँभन्दा बढीे भ्रष्टाचारको मुद्धा लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का पटकपटक ताकेता गर्दा पनि अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको छ । विशेष अदालतका न्यायाधिशहरुले सोमबार उनको नाममा पक्राउ पुर्जी जारी गरेका हुन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७५ मा १८ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ती…