Logo

प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ अफर ल्याएको छ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुटको अफर ल्याएको हो । “नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म संचालनमा आउने जनाएको छ । यो अवधि भित्र डिम्याट खाता खोल्नुहुने…