Logo

९ महिनामा १२ खर्बको वस्तु आयात, व्यापारघाटा झण्डै ११ खर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना अर्थात गत साउनदेखि चैत मसान्तसम्म नेपालले १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले उक्त परिमाणको वस्तु आयात गरेको हो । यो आयात गत आवको सोही अवधिको तुलनामा भने १८ प्रतिशतले…